astro santosh khanal
राशिफल
मेष
चु चे चो ला ली लू ले लो अ
मेषः- यो राशि हुने व्यक्तिहरूलाई वैशाख महिना अति उत्तम छ । यस राशिलाई वर्षर मान-प्रतिष्ठा, धनागम, मित्रलाभ, विदेशमा शुभयात्रा र बा“की रहेका अधुरा योजना पूरा हुने देखिन्छ । सम्मान र अर्थार्जनतर्फअति उत्तम समय छ । विद्यालाभ, धनलाभ, सुखलाभ, भूमिलाभ, शत्रुस“ग जीत हुने र राजनीतिक क्षेत्रमा सफलता देखिन्छ । उपर्युक्त पर्ूण्ाताको लागि जन्मा· र वर्षप्रवेश दशाहरू पनि अनुकूल हुनर्ुपर्छ ।भाइवन्धुलाई भने यो वर्षकष्टदायक हुन सक्छ, माता पिताका लागि अनिष्ट र आफूलाई रोग, चोटको सम्भावना रहन्छ । श्रावण, मार्गशर्ीष्ा, चैत्र मासवाहेक अरू मास लाभदायक छन् ।
वृष
इ उ ए ओ बा बी बू बे बो
२ वृषः- यो राशि हुने व्यक्तिहरूलाई यो वर्षफलदायक छ । वर्षो पर्ूवार्द्धको अपेक्षा उत्तर्रार्ध उत्तम छ ।यस राशिका व्यक्तिको मान-सम्मान ग्रहस्थितिबाट बलियो छ । भूमिलाभ र स्वदेश-विदेशको शुभयात्रा हुने देखिन्छ ।पठन-पाठनमा कमी आउने, पुत्रपरिवारस“ग मतभेद रहने र अष्टम राहुले स्वास्थ्यमा गडबडी गराउ“नेछ । तर पराक्रमको चन्द्रमा द्वितीय, शुक्र राशिको स्वामी र लाभको स्वगृही गुरुको दशामा उत्तर्रार्धको समयमा भाग्योदय पनि गराउ“नेछ । अतः वैशाख, भाद्र र पौष मास मध्यम छन् ।अरू मास उत्तम रहनेछन् । यो वर्षतर्ीथयात्रा र धार्मिक क्षेत्रमा बढी रुचिको समय छ ।विद्यालाभको पनि अवसर छ ।अतः राहुुको र अन्य मूलदशाको शान्ति गर्नु उपयुक्त हुनेछ ।
मिथुन
का की कू घ ङ छ के को ह
३. मिथुनः- यो राशि हुने व्यक्तिहरूको यो वर्षवाद-विवादमा अनावश्यक समय जाने, परेसानी बढ्ने, र्व्यर्थ खर्च हुने, आफन्तजनमा विरोधाभास उत्पन्न भई मतभेद बढ्ने । धन र पशु-बहानमा हानि हुने, मित्रमा र पारिवारमा वैमनश्यता उत्पन्न हुने, विनाकाममा समय खेर जानेछ । अनर्थ भ्रमण हुने दशम् गुरु अनुकूल भएको हु“दा शुक्र धनेशले भूमि भवनको लाभ र उतर्रार्धमा शुभकर्म र अर्थलाभ हुने देखिन्छ । जन्मको शनि राम्रो हुनेलाई भूमि र भवन लाभ हुनसक्छ र अढैया शनिको पूजा आराधना गर्नाले राम्रो हुने देखिन्छ ।राहु,केतुको जप, पाठ, पूजा, दानादिबाट स्वास्थ्यमा राम्रो प्रभाव पर्ने देखिन्छ । यस वर्षा ज्येष्ठ, कार्त्तिक र माघ मास मध्यम छन्, अरूमास उत्तम रहने छन् ।
कर्कट
ही, हू, हे, हो डा, डि, डू, डे, डा
४र्.कर्कटः यो राशि हुने व्यक्तिहरूलाई यो वर्षरि नै भाग्योदयको समय रहनेछ । भूमि, भवन, वाहनको लाभ, विद्यार्थीकोे पठन-पाठनमा राम्रो सुधार र बा“की रहेका अधुरा योजना पूरा हुने देखिन्छ । धार्मिक काममा बढी रूचि हुने स्वदेश तथा विदेशमा शुभयात्रा गर्नुपर्ने, शत्रुहरूमा विजयको विगुल बज्ने-सन्देश दिने), अर्थतर्फठूलो धनराशि प्राप्त हुने देखिन्छ ।पति-पत्नीमा शारीरिक पीडा हुने र दाजु-भाइमा विरोधले गर्दा चिन्ता बढ्नेछ ।परिवारमा मंगल कार्य हुनेछ । व्यापार कृषिमा लाभ हुने देखिन्छ ।आषाढ, कार्तिक र फाल्गुन मास मध्यम छन्, अरू मास शुभ छन् । गुरु-बृहस्पति)को र चन्द्रमाको आराधना गर्नु उपयुक्त देखिन्छ ।
सिंह
मा मी मू मे मो टा टी टु टे
५.सिंहः- यो राशि हुने व्यक्तिहरूलाई यस वर्षअध्ययन-अध्यापनमा गडबढी, मित्रस“ग विरोधाभास, मान- प्रतिष्ठामा विरोध, पुत्रपरिवार र आफन्तजनमा वादविवाद-मतभेद, स्वास्थमा बाधा, रोग व्याधीमा बढी खर्च, अनावश्यक झैझमेला र परेसानी पर्ने देखिन्छ । जन्मको शनि राम्रो भएमा वर्षो उत्तर्रार्धमा केही राम्रो हुने र एघारौं केतुले वर्षर अर्थ लाभमा मद्दत गर्ने देखिन्छ । वर्षर अन्त्यसाढेसातिशनिको जप, पाठ, आराधना गर्नाले राम्रो हुन्छ । यो वर्षा श्रावण, मार्गशर्ीष्ा र चैत्र मास मध्यम छन् ।अरू वा“की मास राम्रो रहनेछन् । कुलदेवता र र्सर्ूयको पूजा आराधना गर्नु फलदायक हुन्छ ।
कन्या
टो पा पी पु ष ण ठ पे पो
६.कन्याः- यो राशि हुने व्यक्तिहरूलाई यस वर्षपर्ूवार्द्धको अपेक्षा उत्तर्रार्धमा राम्रो देखिन्छ । कन्या राशि हुनेहरूको जन्मको शनि १०/११ वा ७ राशि मा र ३/६/११ स्थानमा छ भने यो वर्षराजयोगको सम्भावना देखिन्छ । अरू बृहस्पति सातौं स्थानमा स्वगृही चन्द्रमासमेत साथमा भएको अवस्थामा पर्ूण्ा राजयोग देखिन्छ । यो राशिको गोचर शनि भएको हु“दा पारिवारिक वादविवाद, आफन्तमा विचार र सिद्धान्तमा मतभेद हुने, पशु वाहनादिमा हानि हुने र अनावश्यक खर्च बढ्ने छ । झुटा अपयस आउने जस्ता कुराको शान्तिको लागि मध्य साढेसातिशनिको आराधना, पूजा, पाठ, दान र ४।१० राहु केतुको समेत शान्ति गर्नु उपयुक्त देखिन्छ । यस वर्षा वैशाख, भाद्र, पौष महिनाबाहेक अरू मास अनुकूल छन् ।
तुला
टो पा पी पु ष ण ठ पे पो
७. तुलाः- यो राशि हुने व्यक्तिहरूको यो वर्षरोग व्याधीबाट स्वास्थमा बाधा उत्पन्न हुने, र्व्यर्थमा खर्च बढ्ने, आफन्तजनमा मतभेद उत्पन्न हुने, भूमिसम्बन्धी अनावश्यक झगडा उत्पन्न हुने, अनर्थ भ्रमण गर्नुपर्ने जस्ता समस्या उत्पन्न भएपनि राजनैतिक क्षेत्रमा भने जन्म शनि राम्रो भएमा सफल देखिन्छ । यो वर्षपर्ूवार्द्धको अपेक्षा उत्तर्रार्ध फलदायक छ । वर्षो अन्तमा भूमि-भवनको लाभ देखिन्छ ।शैक्षिक क्षेत्रमा कडा परिश्रम गर्नु पर्ने देखिन्छ ।आद्यसाढेसातिशनिको जप, पाठ, हवन, तर्पण, मार्जन आदि र गुरुको पनि उपासनाबाट राम्रो देखिन्छ । यस वर्षा ज्येष्ठ, आश्विन र माघ मास मध्यम देखिन्छन्, अरू बा“की महिना शुभ छन्् ।
वृश्चिक
तो ना नी नू ने नो या यी यू
८. वृश्चिकः- यो राशि हुने व्यक्तिहरूलाई यो वर्षअत्यन्तै राम्रो छ । अध्ययन-अध्यापनमा सफलता हुने, मान-सम्मान र भूमि-भवन लाभ हुने, पशु बाहन लाभहुने र देश-विदेश भ्रमण अत्यन्तै फलदायी रहनेछ । प्रियजन र हित चिन्तक अनुकूल हुने र राजनैतिक क्षेत्रमा सफलता प्राप्त हुने देखिन्छ ।अष्टम् केतुले कहिलेकाही“ वायुविकार र ज्वरादिको प्रकोपले स्वास्थमा गडबढी उत्पन्न गराउने, उद्योगधन्दा र नया“-नया“ कामको सिर्जना गराउने, आफन्त र आत्मीयजनको सहयोगले वर्षो पर्ूवार्द्धको अपेक्षा उत्तर्रार्ध फलदायक रहनेछ ।यस वर्षा आषाढ, कार्तिक र फाल्गुन मासहरू मध्यम रहने छन् । अरू बा“की मास अनुकूल रहनेछन् । दोस्रो राहु र आठौं केतुको शान्ति गराउनु र गणेशको उपासना गर्नु उपयुक्त हुनेछ ।
धनु
ये यो भा भी भू ध फा ढ भे
९. धनुः- यो राशि हुने व्यक्तिहरूलाई यो वर्षर गुरुदेव-बृहस्पति) अनुकूल छन् । अरू अध्ययन-अध्यापन क्षेत्र सारै राम्रो छ । स्वास्थमा भने रुघाखोकी, वाथपित्तादि रोगबाट बच्न धेरैजसो खानपानमा चनाखो हुनर्ुपर्छ । अर्थोपार्जनमा हानि भन्दा लाभ बढी हुन्छ । देश-विदेश भ्रमण गर्ने शुभ अवसर प्राप्त हुन्छन् । दा“त, आ“खामा पीडा हुने देखिन्छ । पौष महिनामा राहु,र्सर्ूय,मंगलको युतिले भूमि सम्बन्धी विवादको सामना गर्नुपर्नेछ । साथै झुटा आरोपहरू आर्इपर्ने देखिन्छन् । यस वर्षा श्रावण, मार्गशर्ीष्ा र चैत्र मास मध्यम रहने छन् भने अरू बा“की मास अनुकूल रहनेछन् । देवी र भैरवको उपासना तथा राहु केतुको शान्ति गर्नु पर्ने देखिन्छ ।
मकर
तो ना नी नू ने नो या यी यू
१०. मकरः- यस राशि हुने व्यक्तिहरूलाई यो वर्षो ग्रहस्थिति राम्रो देखिन्छ । पराक्रममा गुरुदेव-बृहस्पति) अनुकूल रहेको र मकरको मंगल उच्च भई राशि भ्रमण भएको हु“दा यस राशिका व्यक्तिका लागि यो वर्षहरेक क्षेत्रमा फलदायक छ । अध्ययन-अध्यापन सफल हुने, राजनैतिक क्षेत्र फलदायक हुने, कृषि र उद्योगधन्दा फस्टाउने, अधुरा रहेका योजना पूरा हुने, देश-विदेश भ्रमण सफल हुने, पारिवारिक सुखशान्ति, भूमि-भवनमा फलदायक हुने, मान-सम्मान र पदोन्नति हुने देखिन्छ । पशुबाहानादिमा गडबढी हुने, वर्षो अन्त्यमा आफन्तजनमा आन्तरिक विवाद उत्पन्न हुने र थोरै समयमा अनर्थ भ्रमण, भाइबन्धुमा विरोध हुने, जस्ता संकेत देखापर्ने भएपनि तिनको छिट्टै समाधान हुनेछ । यस वर्षा वैशाख, भाद्र र पौष मास मध्यम र अरू बा“की मास शुभ र फलदायक छन् ।यस राशिका व्यक्तिलाई भैरवको उपासना र प्रदोषव्रत उपयुक्त हुनेछ ।
कुम्भ
गू गे गो सा सी सू से सो दा
११. कुम्भः- योे राशि हुने व्यक्तिहरूले यो वर्षगुरुको अनुकूलताले स्वविवेकबाट काम गरेमा सफलता मिल्नेछ । शनिको अढैयाले स्वास्थमा त्यति राम्रो प्रभाव नपार्ला, नया“ वा पुरानो रोग व्याधीले सताउन सक्छ । भूमि सम्बन्धी विवाद समाधान हुन सक्छ । यो वर्षराजनैतिक क्षेत्रमा फल सामान्य रहने छ । वर्षो पर्ूवार्द्धमा भने विवादमा समय धेरै खर्च गर्नुपर्नेछ । तर अन्त्यमा ठूलो संर्घष्ाबाट सफलता प्राप्त हुनेछ । अन्तमा मित्रजनको सहयोगबाट न्याय प्राप्त हुने योग परेको देखिन्छ । यस वर्षा ज्येष्ठ, आश्विन र माघ मास मध्यम र अरू बा“की मास फलदायक छन् । अढैया शनिको शान्ति र प्रदोषको उपासना गर्नु उपयुक्त हुनेछ ।
मीन
दि दू थ भ ञ दे दो चा ची
१२. मीनः- यो राशि हुने व्यक्तिहरूलाई यो वर्षअध्ययन-अध्यापनमा सफलला प्राप्त हुनेछ । राजनैतिक क्षेत्र पनि फलदायक हुनेछ । भवन-भूमिको प्राप्तिदेखि स्वदेश-विदेश भ्रमण निकै फलदायक देखिन्छ । पारिवारिक सुख, भाइबन्धु-इष्टमित्रबाट आपसी सहयोग प्राप्त हुनेछ । नया“-नया“ कामको थालनी हुने समय छ । मान- सम्मानको क्षेत्र बहुतै सुमधुर रहनेछ । यस वर्षो पर्ूवार्द्ध समयभन्दा उत्तर्रार्धको समय फलदायक रहनेछ । यस वर्षा आषाढ, कार्त्तिक र फाल्गुन मास मध्यम र अरू मास शुभ रहनेछन् । राहु, केतुको शान्ति गुरु-बृहस्पति)को उपासना उपयुक्त हुनेछ ।